Dec 10 2024 | २०८१, मंसिर २५ गते

images

स्वास्थ्यमन्त्रीद्वारा अस्पताल निरीक्षण

स्वास्थ्यमन्त्रीद्वारा अस्पताल निरीक्षण

एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक २० २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक २० २०८१
  • स्वास्थ्यमन्त्रीद्वारा अस्पताल निरीक्षण

    सप्तरी । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले  राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आज निरीक्षण गरेका छन्  । त्यस क्रममा उनले अस्पतालको निर्माणधीन भवनको निरीक्षण गर्दै निर्धारित समयमा काम पूरा गर्न निर्देशन दिए ।  

    images
    images
    images

    उनलाई अस्पतालका प्रमुख श्रीराम तिवारीले अस्पतालमा उपलब्ध उपचार सेवा र जनस्वास्थ्यका क्षेत्रमा अस्पतालले निर्वाह गरेको भूमिकबारे जानकारी दिएका थिए । 

    अस्पताल भवन निर्माणकर्ता कम्पनीले समयमा काम पूरा नगर्दा तेस्रो पटक म्याद थपिएको जानकारी दिँदै प्रमुख तिवारीले भवन सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या भएको गुनासो गरे । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार