images

May 20 2024 | २०८१, जेठ ७ गते

कोशी : संकल्प प्रस्तावको पक्षमा मतदान गर्न एमालेको ह्वीप

कोशी : संकल्प प्रस्तावको पक्षमा मतदान गर्न एमालेको ह्वीप

एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख ६ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख ६ २०८१
  • कोशी : संकल्प प्रस्तावको पक्षमा मतदान गर्न एमालेको ह्वीप

    काठमाडौँ । कोशी प्रदेश सचिवालयमा पेस गरेको सङ्कल्प प्रस्तावको पक्षमा मतदान गर्न एमालेले सांसदहरूलाई ह्विप जारी गरेको छ।

    images
    images

    नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सचिवालयमा पेस गरेको सङ्कल्प प्रस्तावको पक्षमा बिहीबार बसेको एमालेको संसदीय दलको बैठकले अनिवार्य रूपमा मतदान गर्न ह्विप जारी गरेको हो।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

      ताजा अपडेट