images

May 20 2024 | २०८१, जेठ ७ गते

उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै

उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै

एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख २१ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख २१ २०८१
  • उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ। पार्टी कार्यालयमा दिउँसो साढे ४ बजे बस्ने गरी बैठक बोलाइएको छ। बैठकमा इलाम–२ को उपनिर्वाचनको समीक्षा गरिने बताइएको छ।

    images
    images

    वैशाख १५ गते इलाम–२ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएको थियो। बैठकमा संसद्को बर्खे अधिवेशन, समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्ययोजनाबारे छलफल हुने रास्वपाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

      ताजा अपडेट