images

May 20 2024 | २०८१, जेठ ७ गते

जनकपुरधाममा दिनदहाडै लुटियो  ८० लाख

जनकपुरधाममा दिनदहाडै लुटियो  ८० लाख

एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख २४ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख २४ २०८१
  • जनकपुरधाममा दिनदहाडै लुटियो  ८० लाख

    जनकपुर । धनुषाको जनकपुरधामस्थित एक सहकारी संस्थाका कर्मचारीबाट रु ८० लाख लुटिएको छ । आज दिउँसो शुभश्री बचत तथा ऋण सहकारी संस्था मैनाथपुरमा कार्यरत वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर तीन जनाले रु ८० लाख लुटेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन आबाले जानकारी दिए ।

    images
    images

    जनकपुरधामको भानुचोकमा रहेको राष्ट्रिय सहकारी बैंकबाट रकम झिकेर सहकारीतर्फ जाँदैगर्दा जनकपुरधाम उपमहानगरपालिका १९ मा महतोका साथमा रहेको सो रकम लुटिएको र जानकारी प्राप्त भएलगत्तै प्रहरी घटनास्थल पुगेर लुटेराको खोजी भइरहेको बताए । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

      ताजा अपडेट