images

Jul 27 2024 | २०८१, साउन १२ गते

सनराइज फर्स्ट म्युचुअल फण्डको प्रतिफल घोषणा

सनराइज फर्स्ट म्युचुअल फण्डको प्रतिफल घोषणा

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
  • सनराइज फर्स्ट म्युचुअल फण्डको प्रतिफल घोषणा

    काठमाडौँ । सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७९/०८० का लागि  सनराइज फर्स्ट म्युचुअल फण्डका इकाई धनीहरूलाई प्रतिफल दिने भएको छ ।

    images

    फण्डले कर सहित १६% का दरले हुन आउने रकम रु.१३ करोड ७६ लाख प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । 

    इकाई धनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा फण्डले प्रकाशित गर्ने बताएको छ । विगत ३ वर्षमा फण्ड योजनाले ६९ प्रतिशत लाभाशं वितरण गरेको छ । यो लक्ष्मी सनराइज बैंक लिमिटेडबाट प्रवर्द्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित गरिएको हो ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार