images

Jul 27 2024 | २०८१, साउन १२ गते

धितोपत्र बोर्डले दियो ३ कम्पनीलाई सेयर ब्रोकर लाइसेन्स

धितोपत्र बोर्डले दियो ३ कम्पनीलाई सेयर ब्रोकर लाइसेन्स

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
  • धितोपत्र बोर्डले दियो ३ कम्पनीलाई सेयर ब्रोकर लाइसेन्स

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले ३ वटा धितोपत्र दलाल व्यवसायीलाई इजाजत दिएको छ । २४ साउनमा बसेको बोर्ड सञ्चालक समितिको बैठकले सीमित कार्य गर्ने तीन वटा सेयर ब्रोकरलाई लाइसेन्स दिएको नेपाल धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताए ।

    images

    जेबीएनएल सेक्युरिटिज कम्पनी, आरबीबी सेक्युरिटिज कम्पनी र सीबीआईएल सेक्युरिटिज कम्पनीलाई सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको इजाजत दिएको हो ।

    धितोपत्र दलाल व्यवसायीका लागि बोर्डमा आवेदन दिएका ४३ कम्पनीलाई बोर्डले पूर्व स्वीकृति दिएको थियो । जसमध्ये ३२ वटा दलाल व्यवसायीले इजाजात पाएको बोर्डका प्रवक्ता श्रेष्ठले बताए ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार