images

Jul 27 2024 | २०८१, साउन १२ गते

नेपालमा उत्पादित एसवाई प्यानल अब भारतीय बजारमा

नेपालमा उत्पादित एसवाई प्यानल अब भारतीय बजारमा

एभरेष्ट हेडलाइन्स
शनिबार, साउन २७ २०८०
एभरेष्ट हेडलाइन्स
शनिबार, साउन २७ २०८०
  • नेपालमा उत्पादित एसवाई प्यानल अब भारतीय बजारमा

    नेपालमा सञ्चालन भइरहेको कोरियन कम्पनी एसवाई प्यानलका उत्पादन भारतीय बजारमा निर्यात भएका छन् ।

    images

    कम्पनीले उत्पादन गरेका प्री फ्याब घर बनाउनका लागि आवश्यक पर्ने सामाग्रीहरु भारतमा निर्यात गरिएको हो ।

    कम्पनीका अनुसार भारतको सिक्कीममा प्री फ्याव घर बनाउनकालागि ती सामान पठाएको हो ।

    त्यहाँ सामान पठाउनकालागि एसवाई प्यानलको आधिकारीक डिलर समृद्ध निमार्ण सेवाले काम गरिरहेको छ ।

    नेपालमा लोकिप्रियता कमाउँदै गएको कम्पनीको उत्पादनको माग पछिल्लो समय भारतका विभिन्न शहरहरुमा पनि भइरहेको छ ।

    एसवाई प्यानलप्रयोग गरि निमार्ण गरिएका घरहरु भूकम्पबाट सुरक्षितहुने र वातावरण मैत्री हुने भएकाले ग्राहकको रोजाइमा पर्ने गरेको छ ।

    कोरियन कम्पनी एसवाई प्यानलविगत आठ वर्ष देखि नेपालमा सञ्चालनमा रहेको छ । कम्पनीले प्री फ्याब घर निमार्णका ईपीयस प्यानल, स्याण्डवीज, पफप्यानलहरु उत्पादनगर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार