images

Jul 27 2024 | २०८१, साउन १२ गते

छापावाल सुन तोलामा २ सयले बढ्याे

छापावाल सुन तोलामा २ सयले बढ्याे

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २९ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २९ २०८०
  • छापावाल सुन तोलामा २ सयले बढ्याे

    काठमाडौं । साताको दोस्रो कारोबारका दिन सुनको मूल्य बढेको छ भने, चाँदीको स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन तोलामा २ सयले बढेर १ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

    images

    त्यस्तै अघिल्लो दिन आइतबार मात्रै प्रतितोला १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज तोलामा १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    त्यसै गरी सोमबार चाँदीको मूल्य तोलामा १ हजार ३७५ रुपैयाँमा स्थिर रहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार