images

Jul 27 2024 | २०८१, साउन १२ गते

२० वर्षीया युवतीलाई फकाएर होटलमा लगि बलात्कार

२० वर्षीया युवतीलाई फकाएर होटलमा लगि बलात्कार

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ४ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ४ २०८०
  • २० वर्षीया युवतीलाई फकाएर होटलमा लगि बलात्कार

    २० वर्षीया युवतीलाई फकाएर होटलमा लगि बलात्कार गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

    images

    पक्राउ पर्नेमा दमक नगरपालिका–५ यलम्बर चोक डेरा गरी बस्ने मोरङ कानेपोखरी गाउँपालिका–३ घर भएका ४३ वर्षीय मोहन बहादुर राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

    राईले ती महिलालाई ललाइफाइ गत साउन १८ गते दिउँसो दमक नगरपालिका–८ स्थित होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको आधारमा उनलाई पक्राउ गरिएको हो।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार