images

Jul 27 2024 | २०८१, साउन १२ गते

काठमाडौं महानगरपालिकामा तीन विभागीय प्रमुखहरु हेरफेर 

काठमाडौं महानगरपालिकामा तीन विभागीय प्रमुखहरु हेरफेर 

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ४ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ४ २०८०
  • काठमाडौं महानगरपालिकामा तीन विभागीय प्रमुखहरु हेरफेर 

    काठमाडौँ । काठमाडौँ महानगरपालिकामा तीन विभागीय प्रमुखहरु हेरफेर भएका छन् । महानगरका अनुसार सूचना प्रविधि विभागका प्रमुख नमराज ढकाल खरिद एकाइ विभागमा आएका छन् भने खरिद एकाइ विभागका प्रमुख डा.शिवराज अधिकारी सार्वजनिक निजी साझेदारी एकाइमा सरुवा भएका छन् ।

    images

    सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेलाई सूचना प्रविधि विभागमा पठाइएको छ । महानगरको सूचना प्रविधि विभागको जिम्मेवारी ४२ महिना चलाएपछि ढकालको सरूवा भएको हो । अधिकारी र काफ्लेको भने ६ महिनापछि जिम्मेवारी हेरफेर भएको हो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार