images

May 17 2024 | २०८१, जेठ ४ गते

आजको तरकारीको मूल्यसूची : काउलीको २५, आलु रातोको ३६, हरियो प्याजको १०० रुपैयाँ (सूचीसहित)

आजको तरकारीको मूल्यसूची : काउलीको २५, आलु रातोको ३६, हरियो प्याजको १०० रुपैयाँ (सूचीसहित)

एभरेष्ट हेडलाइन्स
शनिबार, पुस २१ २०८०
एभरेष्ट हेडलाइन्स
शनिबार, पुस २१ २०८०
  • आजको तरकारीको मूल्यसूची : काउलीको २५, आलु रातोको ३६, हरियो प्याजको १०० रुपैयाँ (सूचीसहित)

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार काउली स्थानीयको अधिकतम थोक मूल्य २५, आलु रातोको ३६ र हरियो प्याजको १०० रुपैयाँ तोकिएको छ । यस्तै गोलभेँडा ठुलो नेपालीको ६०, गोलभेडा सानो लोकलको १६, प्याज सुकेको भारतीयको ९५, प्याज सुकेको चाइनिजको ६५, तरुलको ६० रुपैयाँ कायम भएको छ । 
    मूल्यसूची विस्तृतमाः 

    images
    images

    image_2024-01-06_082712855_YS8i33ckrJ.png


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार