images

Jul 27 2024 | २०८१, साउन १२ गते

ज्ञानका पाँच विभिन्न गुणस्तरीय स्वादका मसलाहरू बजारमा

ज्ञानका पाँच विभिन्न गुणस्तरीय स्वादका मसलाहरू बजारमा

एभरेष्ट हेडलाइन्स
बुधबार, पुस २५ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, पुस २५ २०८०
  • ज्ञानका पाँच विभिन्न गुणस्तरीय स्वादका मसलाहरू बजारमा

    काठमाडौँ । ज्ञान चक्की आटा, धारा शुद्ध तोरीको तेल, धारा हेल्थ सूर्यमुखी तेल, ज्ञान चामल जस्ता उच्च गुणस्तरको विभिन्न खाद्य सामग्री उपभोक्ता माझ उपलब्ध गराउँदै आएको केएल दुगड ग्र्रुपले “ ज्ञान मसला “ बजारमा ल्याएको छ । ज्ञान मसाला प्रिमियम मसलाहरूको एक विशेष संग्रह हो, जसले एक उच्च गुणस्तर र अद्वितीय स्वाद प्रधान गर्दछ ।

    images

    ज्ञान हल्दी, ज्ञान धनिया, ज्ञान रेड चिल्ली, ज्ञान जीरा, ज्ञान अम्चुर गरी ५ वटा विभिन्न स्वादमा ५०० ग्रामको उपभोक्ता प्याकमा उपलब्ध छन् ।

    अब ग्राहकहरुले भाटभटेनी, बिगमार्ट, म्बचबश।अयm।लउ तथा स्थानीय किराना पसलहरुमा ज्ञान मसला सजिलै प्राप्त गर्न सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार