images

Jul 27 2024 | २०८१, साउन १२ गते

आज पनि घट्यो सुनको मूल्य,कतिमा हुँदै छ कारोबार ?

आज पनि घट्यो सुनको मूल्य,कतिमा हुँदै छ कारोबार ?

एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस २६ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस २६ २०८०
  • आज पनि घट्यो सुनको मूल्य,कतिमा हुँदै छ कारोबार ?

    काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्य लगातार घटिरहेको छ । आज बिहीबार पनि सुनको मूल्य घटेको हो । गत सोमबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको छ । बुधबार प्रतितोला एक सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ घटेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

    आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार