images

May 17 2024 | २०८१, जेठ ४ गते

उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको निधन

उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको निधन

एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ १६ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ १६ २०८०
  • उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको निधन
    काठमाडौँ । हृदयघातका कारण आज विहान उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधन भएको छ । 
     
    बिहान साढे आठ बजेतिर हृदयघात भएपछि उनलाई उपचारका लागि कलङ्कीस्थित नेपाल नेशनल अस्पताल पुर्‍याइएको थियो । उनको उपचारका क्रममा विहान १० बजेतिर निधन भएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।
     
    उनका अनुसार न्यायाधीश मरासेनीकि छोरी पोखरामा भएको र उहाँ पोखराबाट काठमाडौँ आएपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट