images

Jul 27 2024 | २०८१, साउन १२ गते

सुनको मूल्य तोलामा पाँच सयले बढ्यो

सुनको मूल्य तोलामा पाँच सयले बढ्यो

एभरेष्ट हेडलाइन्स
बिहीबार , माघ १८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , माघ १८ २०८०
  • सुनको मूल्य तोलामा पाँच सयले बढ्यो

    काठमाडौँ । सुनको मूल्य पाँच सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन तोलाको एक लाख १९ हजार २०० मा कारोबार भइरहेको छ ।

    images

    तेजावी सुन भने तोलाको एक लाख १८ हजार ६५० मा कारोबार भएको छ । बुधबार छापावाल सुन प्रति तोला एक लाख १८ हजार ७०० रूपैयाँमा र तेजावी सुन एक लाख १८ हजार १५० रूपैयाँमा कारोबार भएको थियो । 

    यता, चाँदीको मूल्य भने तोलामा १० रूपैयाँले घटेको छ । आज चाँदी तोलाको एक हजार ४१० मा कारोबार भइरहेको छ । बिहीबार चाँदी तोलाको एक हजार ४२० मा कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार