images

Jul 27 2024 | २०८१, साउन १२ गते

७ विकेटको क्षतिमा नामिबियाविरुद्ध नेपालको १०० रन पूरा

७ विकेटको क्षतिमा नामिबियाविरुद्ध नेपालको १०० रन पूरा

एभरेष्ट हेडलाइन्स
बिहीबार , फागुन ३ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , फागुन ३ २०८०
  • ७ विकेटको क्षतिमा नामिबियाविरुद्ध नेपालको १०० रन पूरा

    काठमाडौँ। आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नामिबियाविरुद्ध नेपालले १०० रन पूरा गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले २९.१ ओभरमा ७ विकेटको क्षतिमा १०० रन पूरा गरेको हो। 

    images

    यसलगत्तै गुल्सन झा पनि आउट भएका छन्। गुल्सन २१ रनमा आउट भए। उनलाई नामिबियाका गेर्हार्ड इरास्मसले आउट गरे।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार