images

Jul 27 2024 | २०८१, साउन १२ गते

नेपाललाई पाँचौं सफलता, सोमपालले लिए तेस्रो विकेट

नेपाललाई पाँचौं सफलता, सोमपालले लिए तेस्रो विकेट

एभरेष्ट हेडलाइन्स
बिहीबार , फागुन ३ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , फागुन ३ २०८०
  • नेपाललाई पाँचौं सफलता, सोमपालले लिए तेस्रो विकेट

    काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालसँगको खेलमा जितका लागि १३३ रनको लक्ष्य पछ्याएको नामिबियाले पाँचौ विकेट गुमाएको छ । २४.१ ओभरमा सोमपालले ग्रिन जेनलाई आउट गर्दै व्यक्तिगत तेस्रो र नेपाललाई पाँचौं विकेट दिलाएका हुन् ।

    images

    ग्रिन एज लागेर विकेटकिपरबाट क्याच आउट भए । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालसँगको खेलमा जितका लागि १३३ रनको लक्ष्य पछ्याएको नामिबियाले २४.१ ओभरको खेल सकिँदा ५ विकेट गुमाएर ८४ रन बनाएको छ ।

    यसअघि २१ औं ओभरको तेस्रो र अन्तिम बलमा पनि उनले विकेट लिएका थिए भने ललित राजवंशीले दुई विकेट लिएका थिए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार