images

Jul 27 2024 | २०८१, साउन १२ गते

२० ओभरमा नेपालले गुमायो चौथो विकेट

२० ओभरमा नेपालले गुमायो चौथो विकेट

एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन ९ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन ९ २०८०
  • २० ओभरमा नेपालले गुमायो चौथो विकेट

    काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्ध नेपालले ओपनर आसिफ सेखलाई चौथो विकेटको रुपमा गुमाएको छ ।

    images

    बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको नेपालले १९.५ ओभरमा आसिफलाई गुमाएको हो । नामिबियाविरुद्ध एकदिवसीय करिअरको १२औँ अर्धशतक बनाएका आसिफले टिमको खातामा ५८ रन थपे ।

    जारी खेलको २० ओभर पूरा हुँदा नेपालले चार विकेट गुमाएर १०० रन बनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार