images

Jul 27 2024 | २०८१, साउन १२ गते

वित्तीय संस्थाबारे गरिएको दुष्प्रचारप्रति राष्ट्र बैंकको ध्यानाकर्षण

वित्तीय संस्थाबारे गरिएको दुष्प्रचारप्रति राष्ट्र बैंकको ध्यानाकर्षण

एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन ९ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन ९ २०८०
  • वित्तीय संस्थाबारे गरिएको दुष्प्रचारप्रति राष्ट्र बैंकको ध्यानाकर्षण

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा केही व्यक्ति र समूहले भ्रामक अभिव्यक्ति र दुष्प्रचार गरेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    images

    मंगलबार विज्ञप्ति जारी गरेर राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूप्रति भइरहेको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सर्वसाधारणको निक्षेप सबै बैंक तथा वित्तीय संस्थामा पूर्ण रूपमा सुरक्षित रहेको स्पष्ट पारेको छ ।

    newskarkahna-news644830._1_4QA53jGrNo.jpg

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार