images

Jul 27 2024 | २०८१, साउन १२ गते

प्रदेश प्रमुख शर्माद्वारा बागमती प्रदेशसभाको बैठक आह्वान

प्रदेश प्रमुख शर्माद्वारा बागमती प्रदेशसभाको बैठक आह्वान

एभरेष्ट हेडलाइन्स
शुक्रबार, फागुन ११ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, फागुन ११ २०८०
  • प्रदेश प्रमुख शर्माद्वारा बागमती प्रदेशसभाको बैठक आह्वान

    मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेशसभाको १३औँ अधिवेशन आह्वान गरेका छन् । 

    images

    नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बागमती मन्त्रिपरिषद्बाट सिफारिस भई आएअनुसार प्रदेशसभाको अधिवेशन बैठक फागुन १५ गते अपराह्न ३ बजे बस्ने गरी आज आह्वान गरेको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार