images

Jul 27 2024 | २०८१, साउन १२ गते

उद्योग वाणिज्य महासंघको ५८औं साधारण सभा : आर्थिक सुधारका लागि राजनीतिक प्रतिबद्धता खोजिने

उद्योग वाणिज्य महासंघको ५८औं साधारण सभा : आर्थिक सुधारका लागि राजनीतिक प्रतिबद्धता खोजिने

एभरेष्ट हेडलाइन्स
सोमबार, चैत २६ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, चैत २६ २०८०
  • उद्योग वाणिज्य महासंघको ५८औं साधारण सभा : आर्थिक सुधारका लागि राजनीतिक प्रतिबद्धता खोजिने

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको उद्घाटन समारोहमा आर्थिक सुधारका लागि राजनीतिक प्रतिबद्धता खोजिने भएको छ ।  

    images

    २०८० चैत्र २८ गते बुधबार ८ः३० बजे तय भएको उद्घाटन समारोहमा प्रमुख राजनीतिक दलहरुलाई निम्त्याएको छ । यस अघि ९ः३० मा तय भएको उद्घाटन समारोह ८ः३० बजे सारिएको छ ।

    यस पटकको साधारण सभामा भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट देसिग्नेट संजीव पुरी वक्ताका रुपमा रहनु भएको छ । सभामा भाग लिन पुरीको नेतृत्वमा भारतीय लगानीकर्ताहरु सहभागी छन् ।   
     

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार