images

Jul 27 2024 | २०८१, साउन १२ गते

सुन हालसम्मकै महँगो मूल्यमा किनबेच हुँदै, आज कतिमा हुँदैछ कारोबार ?

सुन हालसम्मकै महँगो मूल्यमा किनबेच हुँदै, आज कतिमा हुँदैछ कारोबार ?

एभरेष्ट हेडलाइन्स
बुधबार, चैत २८ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, चैत २८ २०८०
  • सुन हालसम्मकै महँगो मूल्यमा किनबेच हुँदै, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्यले नयाँ इतिहास रचेको छ । मंगलबार प्रतितोला १ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ८ सय पुगेको छ । यो हालसम्मकै उच्च हो ।

    images

    आज तेजाबी सुन पनि तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार