images

Jul 27 2024 | २०८१, साउन १२ गते

दुई हेलिकप्टर ठोक्किँदा १० जनाको मृत्यु

दुई हेलिकप्टर ठोक्किँदा १० जनाको मृत्यु

एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख ११ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख ११ २०८१
  • दुई हेलिकप्टर ठोक्किँदा १० जनाको मृत्यु

    मलेसियामा अभ्यासका क्रममा दुइटा सैनिक हेलिकप्टर ठोक्किँदा १० जनाको मृत्यु भएको छ। दुर्घटना नौसेना आधार रहेको मलेसियाको लुमुटमा भएको हो।

    images

    दुर्घटनामा परेका एउटा हेलिकप्टरमा ७ र अर्कामा ३ जना सवार थिए। हेलिकप्टर स्टेडियममा खस्नुअघि एक अर्कासँग ठोक्किएको बीबीसीले जनाएको छ। हालसम्म दुर्घटनामा कोही बाँचेको जानकारी प्राप्त भएको छैन।

    मलेसियन नौसेनाका यी हेलिकप्टर रोयल मलेसियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका थिए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार