images

May 09 2024 | २०८१, वैशाख २७ गते

नयाँ बर्षको सुरुवात संगै डिशहोम को मिसन ८१ 

नयाँ बर्षको सुरुवात संगै डिशहोम को मिसन ८१ 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत ३० २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत ३० २०८०
  • नयाँ बर्षको सुरुवात संगै डिशहोम को मिसन ८१ 

    काठमाडौँ । नयाँ बर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको लागि “डिशहोम मिसन ८१” योजना लिएर आएको छ ।

    images
    images

    यस योजनामा डिशहोमका ग्राहकहरुले मात्र रु ३००० मा डिशहोमको बार्षिक रिचार्ज गर्न सक्नेछन् । ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्नेछन् ।

    नेपालभर रहेका डिशहोमका डिलर तथा सव डिलरहरु मार्फत ग्राहकहरुले Fund Transfer बाट बार्षिक रिचार्ज गरि यो योजनामा सहभागिता जनाउन सक्नेछन् । Fund Transfer बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट