Aug 09 2026 | २०८३, साउन २४ गते

नेपालमा पहिलो आधिकारिक माइडिया प्रो शपको उद्घाटन

नेपालमा पहिलो आधिकारिक माइडिया प्रो शपको उद्घाटन

एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस ४ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस ४ २०८२
  • नेपालमा पहिलो आधिकारिक माइडिया प्रो शपको उद्घाटन

    काठमाडौँ -माइडिया एसीको आधिकारिक वितरक एयर एक्सपर्ट्सले नेपालमा पहिलो आधिकारिक माइडिया प्रो शप सुरुवात गरेको छ।

    images

    माइडिया प्रो शपको उद्घाटन प्रमुख अतिथि नेपाल क्रिकेट टिमका कप्तान रोहित पौडेलले गरे।

    ३ हजार वर्गफुट क्षेत्रफलमा फैलिएको यो नेपालकै सबैभन्दा ठूलो एसी अनुभव केन्द्र हो।

    यस प्रो शपमा माइडियाका आवासीय तथा व्यावसायिक दुवै प्रकारका एसी समाधानहरू उपलब्ध छन्।

    अरु साधारण शोरूमभन्दा फरक माइडिया प्रो शप नेपालभरी विस्तार हुने धेरै अनुभव केन्द्रहरूमध्ये पहिलो हो।

    शपमा ग्राहकले उत्पादन परीक्षण गर्न, तुलना गर्न र प्रविधि बुझ्न सक्ने वातावरण पाउँछन्।

    साथै, ग्राहकहरूले अत्याधुनिक प्रविधि, स्टाइलिस्ट डिजाइन, इनर्जी बचत र स्मार्ट कुलिङ एसीको प्रत्यक्ष रूपमा अनुभव लिन सक्नेछन्।

    यसले ग्राहकलाई अझ सहज पहुँच, उत्कृष्ट सेवा, र अत्याधुनिक प्रविधि अनुभव गर्ने अवसर दिनेछ।

    शपले ग्राहकलाई केवल उत्पादन प्रदर्शन मात्र नभइ सहज पहुँच र उत्कृष्ट सेवा दिनेछ। भविष्यमा अन्य सहरहरूमा पनि यस्ता केन्द्रहरू खोल्ने योजना कम्पनीको रहेको छ।

    नेपालमा अग्रणी एसी ब्राण्डको रूपमा माइडिया एसीले २० वर्षदेखि ग्राहक, डिलर तथा साझेदारहरूको विश्वास जित्दै आएको छ। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट