images

Sep 29 2026 | २०८३, असोज १३ गते

परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीन दिने औपचारिक भ्रमणमा नयाँ दिल्ली प्रस्थान

परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीन दिने औपचारिक भ्रमणमा नयाँ दिल्ली प्रस्थान

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ २२ २०८३
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ २२ २०८३
  • परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीन दिने औपचारिक भ्रमणमा नयाँ दिल्ली प्रस्थान

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल तीन दिने औपचारिक भ्रमणका लागि आज भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । भारतीय समकक्षी एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा उनी भारत पुगेका हुन् ।

    रास्वपा सरकार गठनपछि यो पहिलो उच्चस्तरीय वैदेशिक भ्रमण हो । भ्रमणका क्रममा उनले भारतीय परराष्ट्रमन्त्री एस जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट