Aug 10 2026 | २०८३, साउन २५ गते

यातायात व्यवस्था विभागको सर्भर आंशिक चल्यो, अब नवीकरण र ‘भेरिफिकेसन’ हुने

यातायात व्यवस्था विभागको सर्भर आंशिक चल्यो, अब नवीकरण र ‘भेरिफिकेसन’ हुने

एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक १६ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक १६ २०८२
  • यातायात व्यवस्था विभागको सर्भर आंशिक चल्यो, अब नवीकरण र ‘भेरिफिकेसन’ हुने

    काठमाडौँ । यातायात व्यवस्था विभागको सर्भर आंशिक चलेको छ । विभागका अनुसार आइतबारदेखि ईडीएलभीआरएस सर्भर सञ्चालनमा आएको छ । अब लाइसेन्स नवीकरण तथा लाइसेन्स ‘भेरिफिकेसन’ सेवा सुचारु भएको विभागले जनाएको छ ।

    images

    अन्य सेवा भने applydlnew.dotm.gov.np वेबसाइट सञ्चालनमा आएपछि मात्र सुचारु हुने समेत विभागले जनाएको छ ।

    २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा विभागमा ठूलो क्षति भएको थियो । त्यसपछि लाइसेन्स सेवा अवरुद्ध भएको थियो ।

    yatayt.jpg

     

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट