images

Oct 23 2026 | २०८३, कात्तिक ७ गते

#नेपालराष्ट्रबैंक
  • राष्ट्र बैंकले तान्यो रु. ३० अर्ब तरलता

    काठमाडौँ, असोज १२ । बैंकहरूमा थुप्रिएको अतिरिक्त पैसा बजारबाट तान्न नेपाल राष्ट्र बैंकले रु. ३० अर्बको निक्षेप...

  • वित्तीय सुशासन कायम राख्न र वित्तीय अपराध नियन्त्रणमा अन्तरनिकाय सहकार्य अपरिहार्य: गभर्नर पौडेल

    काठमाडौं, ४ असोज । वित्तीय सुशासन अभिवृद्धिका लागि नियमन तथा सुपरिवेक्षण, कानुन कार्यान्वयन र अभियोजनसँग सम्बन्धित निकायहरूबीचको...

  • नेपाल राष्ट्र बैंकद्वारा नयाँ विनिमय दर तोकिँदा कुवेती दिनार रु ५०१ नाघ्यो

    काठमाडौँ, १ असोज । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक...

  • पूर्व गभर्नर डा. चिरन्जीवी नेपाल: 'विकासको ढाँचा परिवर्तन नगरी उपाय छैन'

    काठमाडौं नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरन्जीवी नेपालले नेपालले अवलम्बन गर्दै आएको अन्तर्राष्ट्रिय विकास मोडालिटी...

  • निक्षेप घट्नु तरलता संकटको संकेत हुनसक्छ, बैंकहरूलाई राष्ट्र बैंकको कडा निर्देशन

    काठमाडौं बैंक तथा वित्तीय संस्थाहरूबाट निक्षेप बाहिरिने क्रम बढ्दै गएमा त्यसलाई साधारण कारोबारगत उतारचढावका रूपमा मात्र...

  • केन्द्रीय बैंक गभर्नरको कार्यकाल घटाउने बहस चर्किंदो, विज्ञहरूको स्वतन्त्रतामाथि आँच पुग्ने चेतावनी

    काठमाडौं, भदौ २९ नेपाल राष्ट्र बैंकका गभर्नरको हालको पाँच वर्षे कार्यकाललाई घटाएर तीन वर्ष बनाउने र...

  • नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण, बिहीबार शपथसँगै पदबहाली

    काठमाडौं, ४ भदौ । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले आज पद तथा गोपनीयताको शपथ...