images

Sep 29 2026 | २०८३, असोज १३ गते

माओवादी केन्द्रको केन्द्रीय समितिमा २२ जना महिला थप  (नामसहित)

माओवादी केन्द्रको केन्द्रीय समितिमा २२ जना महिला थप  (नामसहित)

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १९ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १९ २०८०
  • माओवादी केन्द्रको केन्द्रीय समितिमा २२ जना महिला थप  (नामसहित)

    काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा २२ जना महिला थप गरेको छ । केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न २२ जना महिला थपेको हो ।

    यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको केन्द्रीय समिति बैठकमा ३३ प्रतिशत महिला थप गर्ने प्रस्ताव गरेका थिए । हाल माओवादी केन्द्रको केन्द्रीय समितिमा ३८५ जना छन्, २२ जना महिला थप गरेपछि  कमिटी ४ सय ७ सदस्यीय  पुगेको छ।

    यी हुन नयाँ थप भएको महिला केन्द्रयि सदस्यहरु

    उमा कपाली, आङदावा शेर्पा, इन्दिरा अधिकारी, उर्मिला विक, गंगा खड्का, गिाता शाही, गिताकुमारी कँडेल चौलागाई, दिलमाया बुढामगर, छमकुमारी खनाल, निरमाया श्रीस, निशा न्यौपाने, पार्वती थापा, भगवती तिवारी मोतिकला चलाउने, लालकुमारी पुन, लिला शर्मा, सपना परियार, सीता दाहाल, सुशीला घिमिरे, सुशीला पौडेल, सूर्यकुमारी विक, शरु चौधरी थपिएका केन्द्रीय सदस्य हुन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट