images

Sep 29 2026 | २०८३, असोज १३ गते

प्रतिनिधिसभा बैठक ४ बजेलाई सर्‍यो

प्रतिनिधिसभा बैठक ४ बजेलाई सर्‍यो

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २२ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २२ २०८०
  • प्रतिनिधिसभा बैठक ४ बजेलाई सर्‍यो

    प्रतिनिधिसभाको बैठक ४ बजेसम्मका लागि स्थगित गरिएको छ। संसद सचिवालयले सूचना टाँस गरी बैठक ४ बजेसम्मका लागि स्थगित भएको जानकारी गराएको हो। 

    नेकपा एमालेले पटक पटक अवरुद्ध गर्दै आएको संसद् खुलाउनका लागि सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेतृत्वसँग गरेको छलफल गरेका थिए। पहिलो चरणको छलफल निष्कर्षमा पुग्न नसकेपछि फेरि साढे ३ बजे बैठक बस्दै छ। 

    सो बैठक सहमति जुटे प्रतिनिधिसभाको बैठक चल्नेछ। यदी सहमित नजुटे सूचना टाँस गरी स्थगित गर्ने सम्भवाना रहेको संसद् सचिवालय स्रोतले बतायो। 

    आजै बसेको राष्ठ्रियसभा बैठक पनि एमालेको अवरोधका कारण स्थगित भएको छ। 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट