images

Sep 29 2026 | २०८३, असोज १३ गते

नेपाल टेलिकमका २० हजार थान रिचार्ज कार्ड हराए, यी सिरियल नम्बरका कार्ड नकिन्न अनुरोध

नेपाल टेलिकमका २० हजार थान रिचार्ज कार्ड हराए, यी सिरियल नम्बरका कार्ड नकिन्न अनुरोध

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २४ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २४ २०८०
  • नेपाल टेलिकमका २० हजार थान रिचार्ज कार्ड हराए, यी सिरियल नम्बरका कार्ड नकिन्न अनुरोध

    नेपाल टेलिकमको ‘नमस्ते’ ब्रान्डका २० हजार थान रिचार्ज कार्ड हराएका छन्। 

    टेलिकमका अनुसार ढुवानीका क्रममा ५० रुपैयाँ दरका सिरियल नम्बर  ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका रिचार्ज कार्ड हराएका हुन्। 

    अतः उल्लिखित सिरियल नम्बरभित्रका रिचार्ज कार्ड खरिद तथा बिक्री नगर्न टेलिकमले ग्राहक वर्गलाई अनुरोध गरेको छ। 

    हेर्नुहोस् सूचना-

    a.jpg
    Ntc

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट