images

Sep 29 2026 | २०८३, असोज १३ गते

कानुन मन्त्री धनराज गुरुङकाे मुटुमा समस्या, मनमोहनमा भर्ना भए

कानुन मन्त्री धनराज गुरुङकाे मुटुमा समस्या, मनमोहनमा भर्ना भए

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २५ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २५ २०८०
  • कानुन मन्त्री धनराज गुरुङकाे  मुटुमा समस्या, मनमोहनमा भर्ना भए

    कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ बिहीबार दिउँसो अस्पताल भर्ना भएका छन्। 

    उच्च रक्तचापका कारण मुटुमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन्। स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री गुरुङलाई अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव प्रेम केसीले जानकारी दिए। 

    ‘मन्त्रीज्यूलाई उच्च रक्तचापको समस्या देखिएको छ। मुटुको धड्कनमा पनि समस्या भएकाले अस्पताल भर्ना गरिएको हो’, केसीले भने। 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट