images

Sep 30 2026 | २०८३, असोज १४ गते

एमालेका सांसदहरूले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित 

एमालेका सांसदहरूले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
  • एमालेका सांसदहरूले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित 

    प्रतिनिधि सभाको शुक्रबारको बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले अवरोध गरेका छन्।

    उनीहरूले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै नाराबाजी र वेल घेराउ गरेका हुन्।

    एमाले सांसद ज्वालाकुमारी साहले बोलेलगत्तै सांसदहरूले नाराबाजी र वेल घेराउ गरेका हुन्। 

    एमाले सांसदहरूले नाराबाजी गरिरहेपछि बैठक स्थगित भएको छ।

    सभामुख देवराज घिमिरेले साउन २९ गते सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन्।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट