images

Sep 30 2026 | २०८३, असोज १४ गते

रास्वपाका सांसदले संसद् अवरूद्ध हुँदाको सेवा- सुविधा नलिने 

रास्वपाका सांसदले संसद् अवरूद्ध हुँदाको सेवा- सुविधा नलिने 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
  • रास्वपाका सांसदले संसद् अवरूद्ध हुँदाको सेवा- सुविधा नलिने 

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक द्वन्द्वका कारण अवरूद्ध संसदको समयको कुनै पनि सेवा सुविधा आफ्ना पार्टीका सांसदले नलिने बताएको छ।

    शुक्रबार रास्वपा संसदीय दलका नेता रवि लामिछानेले राजनीतिक द्वन्द्वका कारण अवरूद्ध संसदको समयको कुनै पनि सेवा सुविधा नलिने बताउँदै सभामुख देवराज घिमिरेलाई पत्र बुझाएकाे हाे। 

    रास्वपाले बुझाएको पत्रमा भनिएको छ, ‘राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसदको समयको कुनै पनि सेवा सुविधा हाम्रो पार्टीले नलिने सम्मननीय सभामुखमार्फत् प्रतिबद्धता जाहेर गर्छ। साथै, हालसम्ममा हामीले पाएको भए पनि त्यसको उपयुक्त मिलान गरिदिने व्यवस्थाका लागि समेत हार्दिक अनुरोध गर्छ।,’  

    366840029_3465423253669822_4895890873622320887_n.jpg
    undefined

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट