images

Sep 29 2026 | २०८३, असोज १३ गते

कांग्रेस नेता शर्मा पक्राउ परेकोप्रति संसदमा एमालेको आपत्ति

कांग्रेस नेता शर्मा पक्राउ परेकोप्रति संसदमा एमालेको आपत्ति

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
  • कांग्रेस नेता शर्मा पक्राउ परेकोप्रति संसदमा एमालेको आपत्ति

    प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेकोमा आपत्ति जनाएको छ।

    शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेकी सांसद ज्वालाकुमारी शाहले कांग्रेस सांसद शर्मालाई पक्राउ गरेकोमा आपत्ति जनाएकी हुन्।

    शाहले भनिन्, 'पटक पटक उच्च स्तरीय छानबिन समिति बनाउन माग गरिरहेका सांसद सुनिल शर्मालाई आज कुन हिसाबले समाइरहेको छ। यो कानुनले पनि मिल्दैन उहिल्य नै म्याद सकिएको प्रमाणपत्रलाई अहिले बखेडा झिकी पक्राउ गरिएकोमा हाम्रो आपत्ति छ।

    सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बिहीबार पक्राउ गरेको थियो।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट