images

Sep 29 2026 | २०८३, असोज १३ गते

जादुमयी स्वरकी धनी सिम्रन परियारको अर्काे गीत पनि ट्रेन्डिङमा

जादुमयी स्वरकी धनी सिम्रन परियारको अर्काे गीत पनि ट्रेन्डिङमा

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन ३० २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन ३० २०८०
  • जादुमयी स्वरकी धनी सिम्रन परियारको अर्काे गीत पनि ट्रेन्डिङमा

    जादुमयी स्वरकी धनी सिम्रन परियारको अर्काे गीत पनि ट्रेन्डिङमा परेकाे छ । चार दिनकाे अन्तरालमा चार ओटा गित गाउन सफल बागलुङकी सिम्रन परियारको पानी परेकाे गित ट्रेन्डिङमा पर्न सफल भएकाे हाे । 

    गाउँदेखि काठमाडौँको मारुनी डिजिटल स्टुडियोमा गीत रेकर्ड गराउने चाँजोपाँजो मेचीकाली खबरका सञ्चालक भोजराज थापाले मिलाइदिएका थिए। थापा सिम्रनको अन्तर्वार्ताका लागि केही दिनअघि बागलुङ पुगेका थिए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट