Aug 11 2026 | २०८३, साउन २६ गते

संसदको अवरोध खुलाउन सत्ता गठबन्धनले एमालेसहितका दलसँग छलफल गर्ने

संसदको अवरोध खुलाउन सत्ता गठबन्धनले एमालेसहितका दलसँग छलफल गर्ने

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ३१ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ३१ २०८०
  • संसदको अवरोध खुलाउन सत्ता गठबन्धनले एमालेसहितका दलसँग छलफल गर्ने

    काठमाडौं । संघीय संसदमा प्रतिपक्षी दलले कायमै राखेको अवरोध खुलाउने विषयमा सत्ता गठबन्धनमा छलफल भएको छ ।

    images

    प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको गठबन्धनका नेताहरुको बैठकमा प्रतिनिधिसभाको अवरोध खुलाउने विषयमा छलफल भएको हो । बैठकले सदन खुलाउन नेकपा एमालेसहित संसदमा रहेका सबै दलसँग संवादलाई तीव्र बनाउने निर्णय गरेको छ ।

    बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरु सहभागी थिए ।

    नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग गर्दै साउन दोस्रो सातादेखि संसदमा अवरुद्ध गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट