images

Sep 29 2026 | २०८३, असोज १३ गते

नक्कली शरणार्थी प्रकरणमा सचिव टेकनारायण पाण्डेसहित १० जनाको सुनुवाइ सकियो

नक्कली शरणार्थी प्रकरणमा सचिव टेकनारायण पाण्डेसहित १० जनाको सुनुवाइ सकियो

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
  • नक्कली शरणार्थी प्रकरणमा सचिव टेकनारायण पाण्डेसहित १० जनाको सुनुवाइ सकियो

    नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनमा १० जनाको सुनुवाइ सकिएको छ । 

    निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका पूर्व सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, नरेन्द्र केसी, सानु भण्डारी, आङटावा शेर्पा, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मिया र गोविन्द चौधरीको निवेदनमाथि सुनुवाइ सकिएको छ । 

    उच्च अदालत पाटनका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासमा पाण्डेसहित थुनामा रहेका १० जनाको सुनुवाइ सकिएको हो ।  

    काठमाडौं जिल्ला अदालतले थुनामै राखी मुद्दाको पुर्पक्ष गर्ने भनी दिएको आदेशविरुद्ध उनीहरू उच्च अदालत पुगेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट