images

Sep 29 2026 | २०८३, असोज १३ गते

माओवादी २०६४ सालको भन्दा ठूलो बनेर आउँदैछ : प्रचण्ड

माओवादी २०६४ सालको भन्दा ठूलो बनेर आउँदैछ : प्रचण्ड

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
  • माओवादी २०६४ सालको भन्दा ठूलो बनेर आउँदैछ : प्रचण्ड

    प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी शक्तिशाली बनेर आउने दाबी गरेका छन् । २०औं दोरम्बा स्मृति दिवसलाई सम्बोधन गर्न बिहीबार यहाँ आएका उनले यस्तो दाबी गरेका हुन् ।

    माओवादीले नेतृत्व गरेको सरकारले जनतामा विश्वास जगाउँदै आएको उनले बताए । यी कामले आउँदो संसदीय निर्वाचनमा माओवादी सबैभन्दा ठूलो शक्ति बनेर आउने उनको दाबी छ ।

    “अर्को निर्वाचनसम्म जाँदा माओवादी २०६४ को भन्दा बलियो शक्ति भएर आउने छ । देशभित्रका केही ठूला योजनाहरू कार्यान्वयन गर्नेमा मेरो ध्यान केन्द्रित छ,” उनले भने ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट