images

Sep 29 2026 | २०८३, असोज १३ गते

फुटबलर विमल घर्ती मगरले गरे विवाह

फुटबलर विमल घर्ती मगरले गरे विवाह

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ३ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ३ २०८०
  • फुटबलर विमल घर्ती मगरले गरे विवाह

    काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्इकर विमल घर्ती मगरले विवाह गरेका छन्। उनले भद्रकाली मन्दीरमा आफ्नी प्रेमिका लिना प्रधानसँग विवाह गरेको सामाजिक सञ्जालमार्फत फोटो सार्वजानिक गरेका हुन्।

    विमले आइतबार काठमाडौंको भद्रकाली मन्दिरमा परिवारजनको उपस्थितिमा सामान्य तरिकाले विवाह गरेका छन् । लिना र विमलबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको थियो।

    उनले एएफसी कप छनोटको प्लेअफ अन्तर्गत पारो एफसीविरुद्ध प्लेयर अफ द म्याच बनेपछि लिनालाई नै गोल समर्पण गर्दै खुसी साँटेका थिए। प्रेमिका विदेश जाने तयारीमा रहेको जनाइएको छ। उनले शुक्रबारबाट केही दिनका लागि राष्ट्रिय टिमको क्लोज क्याम्पबाट विदा लिएका थिए। यद्यपि उनले विवाह बारे आफ्ना सहकर्मीहरुलाई भने कुनै जानकारी दिएका थिएनन्।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट