Aug 11 2026 | २०८३, साउन २६ गते

सदनको अवरोध खुलाउन सर्वदलीय बैठक बस्दै 

सदनको अवरोध खुलाउन सर्वदलीय बैठक बस्दै 

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ४ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ४ २०८०
  • सदनको अवरोध खुलाउन सर्वदलीय बैठक बस्दै 

    संसद् गतिरोध अन्त्य गर्नका लागि आज पनि सर्वदलीय बैठक बोलाइएको छ।

    images

    संसद्‌मा जारी अवरोधका विषयमा छलफल गर्न प्रधानमन्त्री दाहालले अपराह्न ४ बजेका लागि शीर्ष सर्वदलीय बैठक बोलाएका हुन्।

    संसद अवरोध खुलाउने विषयमा छलफल गर्नका लागि आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग छलफल गरेका थिए।

    बैठकमा कुनै निष्कर्ष ननिस्किएपछि आज फेरि बस्ने गरी सकिएको थियो।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट