images

Sep 29 2026 | २०८३, असोज १३ गते

वेब संस्करण ल्याउँदै थ्रेड्स

वेब संस्करण ल्याउँदै थ्रेड्स

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ४ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ४ २०८०
  • वेब संस्करण ल्याउँदै थ्रेड्स

    काठमाडौं । मेटा प्लेटफर्मले एक्स वा ट्विटरको प्रतिद्वन्द्वीका रूपमा सार्वजनिक गरिएको माइक्रोब्लगिङ एप थ्रेड्सको वेब संस्करण ल्याइने भएको छ ।

    कम्पनीले अर्काे हप्ता वेब संस्करण सार्वजनिक गर्ने तयारी गरेको यस विषयमा जानकार व्यक्तिलाई उद्धृत गर्दै वाल स्ट्रीट जर्नलले जनाएको छ । 

    आफ्ना प्रयोगकर्तालाई ‘रिटेन’ गरिराख्न संघर्ष गरिरहेका बेला थ्रेड्सले वेब संस्करण ल्याउने तयारी गरेको हो ।

    सार्वजनिक भएको केही घण्टामै थ्रेड्सका लाखौँको संख्यामा प्रयोगकर्ता बनेका थिए । तर, अहिले थ्रेड्सका सक्रिय प्रयोगकर्ताको संख्या १० लाखभन्दा कम छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट