images

Sep 29 2026 | २०८३, असोज १३ गते

नेकपा एसको केन्द्रीय कमिटीको बैठक जारी

नेकपा एसको केन्द्रीय कमिटीको बैठक जारी

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ ५ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ ५ २०८०
  • नेकपा एसको केन्द्रीय कमिटीको बैठक जारी

    काठमाडौं। नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

    हिजो सम्म पोलिटब्युरो समितिको बैठकमा व्यस्त रहेको नेकपा एसको आजबाट केन्द्रीय समिति बैठक सुरु भएको हो । ललितपुरको बालकुमारीस्थित एक पार्टी प्यालेसमा आजदेखि सुरु भएको बैठक तीन दिनसम्म चल्ने छ ।


    बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभारका विषयमा छलफल हुने नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

    केन्द्रिय कमिटीको छैटौँ बैठकमा महासचिव घनश्याम भुषालले आफनो धारणा राखेका छन ।  

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट