images

Sep 30 2026 | २०८३, असोज १४ गते

एमालेको सचिवालय बैठक स्थगित

एमालेको सचिवालय बैठक स्थगित

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ८ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ८ २०८०
  • एमालेको सचिवालय बैठक स्थगित

    नेकपा एमालेले सचिवालय बैठक स्थगित गरेको छ। 

    निरन्तर वर्षा र बाढी पहिरोको कारण देखाउँदै सचिवालय बैठक स्थगित गरिएको पार्टी कार्यालयले जनाएको छ।  यही शनिवार सिरहाको धनगढीमाई नगरपालिका–१४ अम्बासमा बस्ने भनिएको बैठक स्थगित भएको हो। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट