images

Sep 30 2026 | २०८३, असोज १४ गते

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई एभरेष्ट ओल्ड होटेल र छाया अस्पतालमा छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई एभरेष्ट ओल्ड होटेल र छाया अस्पतालमा छुट

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १२ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १२ २०८०
  • मुक्तिनाथ विकास बैंकका ग्राहकलाई एभरेष्ट ओल्ड होटेल र छाया अस्पतालमा छुट

    काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सन्धिखर्कमा रहेको एभरेष्ट ओल्ड होटेल अर्घाखाँची प्रालिसँग छुट सम्झौता गरेको छ। त्यसका साथै बैंकले छाया अस्पताल प्रालिसँग पनि सम्झौता गरेको छ।

    सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकले एभरेष्ट ओल्ड होटेलमा खाना र बस्नमा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। त्यस्तै छाया अस्पतालको बेड चार्ज, सर्जरी, चेकअप, ओपीडी, ल्याब टेस्टलगायत सेवामा पनि १० प्रतिशत छुट पाउने भएका छन्।

    छुट प्राप्त गर्न बैंकको मोबाइल बैंकिङ वा डेबिट कार्डमार्फत भुक्तानी गर्नुपर्ने छ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट