images

Sep 29 2026 | २०८३, असोज १३ गते

पाकिस्तानविरुद्ध नेपाललाई तेस्रो सफलता

पाकिस्तानविरुद्ध नेपाललाई तेस्रो सफलता

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ १३ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ १३ २०८०
  • पाकिस्तानविरुद्ध नेपाललाई तेस्रो सफलता

    काठमाडाैँ । पाकिस्तानविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ । पाकिस्तानको तेस्रो विकेट झरेको छ । पाकिस्तानका कप्तान मोहम्मद रिजवान आउट भएका छन् । उनी ४४ रन बनाएर रनआउट भए । योसँगै पाकिस्तान २४ ओभरको खेल समाप्तिमा तीन विकेटको क्षतिमा ११२ रन बनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट