images

Sep 29 2026 | २०८३, असोज १३ गते

१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १७ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १७ २०८०
  • १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

    ललितपुर । ललितपुरमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोदावरी नगरपालिका २ का ३६ वर्षीय सुजन नगरकोटी रहेका प्रहरीले जनाएको छ । उनलाई प्रहरीले शनिवार दिउँसो पक्राउ गरेको हो ।

    नगरकोटीले ती किशोरीलाई गत बिहीवार दिउँसो त्रिवेणीस्थित जङ्गलमा लगेर बलात्कार गरेको उजुरीको आधारमा प्रहरी प्रभाग लाकुरी भञ्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट