images

Sep 29 2026 | २०८३, असोज १३ गते

एशिया कपमा शतक प्रहार गर्नेलाई  एक लाख दिने शुक्लाफाँटाको निर्णय

एशिया कपमा शतक प्रहार गर्नेलाई  एक लाख दिने शुक्लाफाँटाको निर्णय

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १८ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १८ २०८०
  • एशिया कपमा शतक प्रहार गर्नेलाई  एक लाख दिने शुक्लाफाँटाको निर्णय

    कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आज एशिया कप क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने र चार विकेट लिने खेलाडीलाई रु एक/एक लाखसहित सम्मान गर्ने निर्णय गरेको छ ।

    शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले राष्ट्रिय क्रिकेट टिमको उच्च सम्मान र हौसला बढाउन नगर प्रमुखस्तरीय निर्णयअनुसार रकमसहित सम्मान गर्ने निर्णय गरिएको जानकारी दिए । 
    प्रतियोगिता अन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट