images

Sep 30 2026 | २०८३, असोज १४ गते

अवैध क्रिप्टो कारोबारमा संलग्न एकजना पक्राउ

अवैध क्रिप्टो कारोबारमा संलग्न एकजना पक्राउ

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १९ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १९ २०८०
  • अवैध क्रिप्टो कारोबारमा संलग्न एकजना पक्राउ

    काठमाडौं । अवैध क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पासिकोट बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका–३ का २७ वर्षीय पुरूषोत्तम कार्की रहेका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत विभिन्न व्यक्तिको खातालगायत वालेटहरूमा रकम ट्रान्सफर गरी क्रिप्टो कारोबार गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाइ पक्राउ गरेको हो ।

    कार्कीमाथि नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट