images

Sep 29 2026 | २०८३, असोज १३ गते

एसिया कप : टस जितेसंगै भारतविरुद्ध पहिले बलिङ गर्दै पाकिस्तान

एसिया कप : टस जितेसंगै भारतविरुद्ध पहिले बलिङ गर्दै पाकिस्तान

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ २४ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ २४ २०८०
  • एसिया कप : टस जितेसंगै भारतविरुद्ध पहिले बलिङ गर्दै पाकिस्तान

    काठमाडौँ। एसिया कप क्रिकेटमा पाकिस्तानले भारतविरुद्ध पहिले बलिङ गर्ने भएको छ। श्रीलंकको आर प्रेमदास क्रिकेट स्टेडियममा केहि समयमा सुरु हुने खेलमा पाकिस्तानले टस जितेर बलिङ रोजेको हो।

    समूह चरणमा वर्षा कारण भारत र पाकिस्तानबीचको खेल रद्द भएको थियो। यो खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।यससँगै सुपर फोरमा यो भारतको पहिलो खेल हो। पाकिस्तानको भने यो दोस्रो खेल हो। पाकिस्तानले पहिलो खेलमा बङ्गलादेशलाई पराजित गरेको थियो।

    सुपर फोरमा श्रीलंका, भारत,पाकिस्तान र बङ्गलादेश रहेका छन्। जसमध्यै २ टोलीले फाइनलमा स्थान पक्का गर्नेछन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट